१२ आश्विन २०८१, शनिबार

Author: नेपालपत्र

फोक्सुण्डो तालको गहिराइ नाप्न विज्ञ टोली डोल्पामा

डोल्पा, १२ जेठ । डोल्पाको फोक्सुण्डो तालको गहिराइ पुनःमापन गर्न मौसम विज्ञान विभागले विज्ञ टोली खटाएको छ । नेपालकै गहिरो तालका रूपमा परिचित फोक्सुण्डो तालको गहिराइका विषयमा विवाद उत्पन्न भएपछि पुनःमापन गर्नका लागि विज्ञ टोली पुगेको हो । शे–फोक्सुन्डो गाउँपालिका–८