१३ आश्विन २०८१, आइतबार

Author: नेपालपत्र

भान्सामा तरकारी सँगै विषादी पाक्छ !

ध्रुवसागर शर्मा, गलेश्वर, १६ जेठ । छोटो समयमा बढी उत्पादन गरी मनग्य आम्दानी गर्ने लोभमा किसानहरुले तरकारीमा जथाभावी विषादीको प्रयोग गर्दा यसको दुष्प्रभाव उपभोक्ताहरुमा देखिन थालेको छ । किसानले कृषि प्रविधिज्ञको सल्लाह नलिई आफूखुशी विषादीको प्रयोग गर्दा उपभोक्ताको भान्सामा तरकारीसँगै