१४ आश्विन २०८१, सोमबार

Author: नेपालपत्र

वरिष्ठ प्रहरी कमाण्डर र तीन तालिबान लडाकू मारिए

शराना, ४ असार । अफगानिस्तानको पूर्वी प्रान्त पाक्टिकाको याह्या खिल जिल्लामा बुधबार भएको झडपमा एक वरिष्ठ प्रहरी अधिकृत र तीन आतङ्ककारी मारिएका छन् । प्रान्तीय प्रहरी प्रवक्ता शाह मोहमद आर्यानले तालिबान लडाकू समूहले बार्माल जिल्लाका प्रहरी प्रमुख मोहमद आयुब थान्दारको