१६ आश्विन २०८१, बुधबार

Author: नेपालपत्र

मुम्बईमा बन्धक बनाइएका पाँच किशोरको उद्धार, ४५ किशोर अझै बन्धक

२२ असार, काठमाडौं । राम्रो काम दिलाइदिने प्रलोभन देखाएर दलालले मुम्बई पुर्‍याई बन्धक बनाएका सिरहा, सप्तरी र उदयपुरका पाँच दलित किशोरलाई साढे नौ महिनापछि उद्धार गरिएको छ । ‘पाँच दलित किशोर मुम्बईमा नौ महिनादेखि बन्धक’ शीर्षकमा ८ असारमा नयाँ पत्रिकामा