१६ आश्विन २०८१, बुधबार

Author: नेपालपत्र

सांसदले उठाएका विषयलाई गम्भीर रुपमा लिइएन : खाँण

काठमाडौँ, २२ असार । संसद्मा प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँणले सांसदले उठाएका विषयलाई सरकारले गम्भीररूपमा नलिएको भनी आपत्ति जनाउनुभएको छ । सभामुख कृष्णबहादुर महराले प्रतिनिधिसभाको आजको बैठक शुरु गर्नेबित्तिकै काङ्ग्रेस र राष्ट्रिय जनता पार्टी