१६ आश्विन २०८१, बुधबार

Author: नेपालपत्र

हाइब्रिड गाडीमा हचुवा निर्णयले करोडौँ राजस्व गुम्दै

असार २५, काठमाडौं । सरकारले आगामी आर्थिक वर्षको बजेटमार्फत हाइब्रिड गाडीलाई सहुलियतको घोषणा गरे पनि हाइब्रिडको परिभाषा नै स्पष्ट नगर्दा यसले करोडौँ राजस्व गुम्ने अवस्था सिर्जना भएको छ । विश्व बजारमा हाइब्रिड गाडी तीन प्रकारका हुने र जसमध्ये दुई प्रकारका