१६ आश्विन २०८१, बुधबार

Author: नेपालपत्र

उत्तरपश्चिम सिरियामा १०० भन्दा बढी लडाकू मारिए

बेरुत, २७ असार । सिरियाको उत्तरपश्चिममा सरकारी फौज र जिहादी–आबद्ध लडाकूबीच भएको भिडन्तमा दुबै पक्षका १०० भन्दा बढी लडाकाहरु मारिएका छन् । सिरियाली अब्जरभेटरी फर ह्यूमन राइट्सका अनुसार गत बुधबारयता भएका पछिल्ला हिंसामा परेर आठ सर्वसाधारणको पनि ज्यान गएको छ