१७ आश्विन २०८१, बिहीबार

Author: नेपालपत्र

बाढीले बगाउँदा एकको मृत्यु

गौशाला, १ साउन । बाढीले बगाउँदा महोत्तरीमा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मटिहानी नगरपालिका–९ बहुअर्वाका श्याम यादवका छोरा आठ वर्षीय पङ्कज रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक माधवप्रसाद बुढाथोकीले बताउनुभयो । घरबाट डेढ किलोमिटर पूर्व