१४ बैशाख २०८१, शुक्रबार

आज २०७६ साल चैत २७ गते बिहिवारको राशिफल


आजको राशिफल

आज २०७६ साल चैत २७ गते बिहिवारको राशिफल । ज्योतिषशास्त्र वेदको आँखाको रूपमा रहेको कुरा सर्वविदितै छ । ज्योतिषशास्त्रमा जन्म समय अनुसार फलादेश हुन्छ । सोही अनुसार उनीहरुको दैनिकी कस्तो रहन्छ ? भन्ने विषयमा भविष्यवाणी गरिन्छ । तपाईको आजको दिन कस्तो रहनेछ ? यस्तो छ आजको राशिफल-

मेष

आज आँटेको र ताकेको कार्यहरू विस्तारै अघि बड्लान् । नयाँ कार्यको योजना बन्नेछ । रमाइलो साथ र सहयोगको योग रहेको छ ।

बृष

आज आफ्नो आत्मबल बढ्नेछ । जोश जाँगर र हिम्मत बढ्नेछ । शत्रुहरूपनि पराजित हुनेछन् , तर दिनको उत्तरार्धमा धन खर्च हुनेछ ।

मिथुन

आफ्नो क्षेत्रमा प्रभूत्व जमाउन सकिनेछ । दाम, इनाम र प्रतिष्ठा कमाउने वेला छ । धर्म,कर्म तथा समाजसेवामा मन लाग्नेछ ।

कर्कट

आज महत्वकांक्षी योजना गोप्य राखेर अघि बढ्नुहोला । राजनीतिक कार्यमा बाधा आउनेछ । मानसिक चिन्तापनि बढ्न सक्छ ।

सिंह

आफन्तहररूको सहयोगले कामहरु अगाडी बढ्नेछन । दीर्घकालिक योजना कार्यान्वयन गरी दूरगामी प्रतिफल प्राप्त हुनेछ ।

कन्या

धार्मिक कार्यमा रुचि बढ्नेछ । लगनशीलताले कामहरु अगाडी बढ्नेछन् । समाजसेवामा मन लाग्नेछ । पारिवारिक सद्भाव बढ्नेछ ।

तुला

महिला वर्गबाट विषेश सहयोग मिल्नेछ । साहित्यिक क्षेत्रमा रुची बढ्नेछ । मानपरेको खनेकुरा खान पाईनेछ । प्रशांसापनि मिल्नेछ ।

बृश्चिक

आफूलाई कमजोर भएको अनुभूति हुनेछ । दाम्पत्य जीवनमा एक किसिमको निरसता आउन सक्छ । सांगीतिक क्षेत्रमा रुची बढ्नेछ ।

धनु

विशिष्ट व्यक्तिको सहयोग पाईनेछ । छोटो दुरीको लाभदायक यात्रा रहला । वैदेशिक कार्य अघि बढ्नेछ । चिताएको कामले तीव्रता लिनेछ ।

मकर

आज अरुलाई प्रभावित पारेर काम बन्नेछ । बन्धु बान्धवबाट सहयोग मिल्नेछ । शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ । सन्तान सुख हुनेछ ।

कुम्भ

अनुहारमा कान्ति र मनमा शान्ति छाउला । कूटनीतिक नियोगको सहयोग मिल्नेछ । कार्यमा सफलता पाईनेछ । प्रेमसम्बन्ध कसिलो हुनेछ ।

मीन

प्रेममा मनमुटावका साथै मन कमजोर रहला । महत्वपूर्ण कार्यमा व्यवधान आइपर्ला । मनमा सङ्का उत्पन्न हुनेछ । सरकारी निकाएको भय रहला । (स्रोत : हाम्रो पात्रो – https://www.hamropatro.com, ज्यो.प. नारायणप्रसाद दुलाल)

यो पनि पढ्नुहोस्

आज २०७६ साल चैत २६ गते बुधवारको राशिफल

आज २०७६ साल चैत २५ गते मंगलवारको राशिफल

आज २०७६ साल चैत २४ गते सोमवारको राशिफल

आज २०७६ साल चैत २३ गते आइतवारको राशिफल


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !