२१ बैशाख २०८१, शुक्रबार

२०८० साल असोज ४ गते बिहीबार आजको दैनिक राशिफल


राशिफल

२०८० साल असोज ४ गते बिहीबार आजको दैनिक राशिफल । ज्योतिषशास्त्र वेदको आँखाको रूपमा रहेको कुरा सर्वविदितै छ । ज्योतिषशास्त्रमा जन्म समय अनुसार फलादेश हुन्छ । सोही अनुसार उनीहरुको दैनिकी कस्तो रहन्छ ? भन्ने विषयमा भविष्यवाणी गरिन्छ । तपाईको आजको दिन कस्तो रहनेछ ? यस्तो छ आजको दैनिक राशिफल-

सर्वे भवन्तु सुखिन: सर्वे सन्तु निरामया: ।
सर्वे भद्राणि पश्यन्तु मा कश्चिद् दु:ख भाग्भवेत्: ॥
ॐ शान्तिः शान्तिः शान्तिः ॥

मेष

कार्यसम्पादनको जोस जाँगरमा न्यूनता आउने साथै अन्तिममा कार्य बिग्रने सम्भावना उच्च ।

वृष

आशा गरेको व्यक्ति वा स्थानबाट राम्रो साथ सहयोग प्राप्त हुने साथै कला साहित्यका क्षेत्रमा अभिरुचि बढ्ने ।

मिथुन

विशिष्ट व्यक्तिलाई अतिथिको रुपमा स्वागत गर्न पाइने तथा घरमा नवीन चहलपहल छाउने ।

कर्कट

आफन्तजन इष्टमित्रबाट राम्रो साथ सहयोग प्राप्त भएतापनि शेयर, चिट्ठा जस्ता क्षेत्रमा गरेको लगानीले शुभ फल नदिने ।

सिंह

वादविवाद, झैझगडाको दलदलमा फसिने साथै स्वअधिकार प्राप्तिका लागि सङ्घर्ष गर्नुपर्ने ।

कन्या

सामाजिक कार्य जिम्मेवारीमा सफलता मिल्नुका साथै धार्मिक कार्यमा मन जाने ।

तुला

बोलीको उच्च प्रभाव बढ्ने तथा शुभ कर्मको चर्चा यत्रतत्र चल्ने ।

वृश्चिक

कुनै सभा समारोहमा सहभागी हुने मौका जुर्नुका साथै नयाँ ज्ञान सिक्ने अवसर जुट्ने ।

धनु

आफू कमजोर महसुस हुने, हीनताबोध हुने साथै लगनशीलतामा समेत कमी आउने ।

मकर

सही समयमा गरेको सही निर्णयले फाइदा दिने तथा नाम र दाम कमाउने शुभ योग ।

कुम्भ

विपरीत लिङ्गी व्यक्तिबाट साथ , सहयोग तथा हौसला प्राप्त साथै रोजगारीका नयाँ अवसर समेत जुट्ने ।

मीन

लामो समयदेखि रोकिएका कार्य सुचारु हुने साथै नयाँ नयाँ योजनाहरु निर्माण हुने ।

शुभ दिन !

फोनबाटै ज्योतिषीय परामर्शका लागि
ज्यो. सूर्य पौडेल
मोबाइल : 9847654412 / 9806140816
imo/Viber/WhatsApp : 9806140816

धन्यवाद !


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !