२०७९ साल मंसिर ४ गते आइतबार आजको दैनिक राशिफल Nepalpatra २०७९ साल मंसिर ४ गते आइतबार आजको दैनिक राशिफल
१४ मंसिर २०७९, बुधबार

२०७९ साल मंसिर ४ गते आइतबार आजको दैनिक राशिफल


राशिफल

२०७९ साल मंसिर ४ गते आइतबार आजको दैनिक राशिफल । ज्योतिषशास्त्र वेदको आँखाको रूपमा रहेको कुरा सर्वविदितै छ । ज्योतिषशास्त्रमा जन्म समय अनुसार फलादेश हुन्छ । सोही अनुसार उनीहरुको दैनिकी कस्तो रहन्छ ? भन्ने विषयमा भविष्यवाणी गरिन्छ । तपाईको आजको दिन कस्तो रहनेछ ? यस्तो छ आजको दैनिक राशिफल-

सर्वे भवन्तु सुखिन: सर्वे सन्तु निरामया: ।
सर्वे भद्राणि पश्यन्तु मा कश्चिद् दु:ख भाग्भवेत्: ॥
ॐ शान्तिः शान्तिः शान्तिः ॥

मेष

प्रतिपक्षको पराजय हुँदै जाने ।

वृष

यात्राको क्रममा विविध बाधा अबरोधको सामना गर्नुपर्ने ।

मिथुन

कुनै अशुभ समाचार सुन्नु पर्ने ।

कर्कट

अर्थलाभ सँगै कार्यमा सफलता मिल्ने ।

सिंह

आँखामा कष्ट वा कुनै समस्या देखापर्ने ।

कन्या

नयाँ ठाउँमा गरिएको लगानीले फाइदा दिने ।

तुला

खर्चका बाटाहरु लम्बिएर जाने ।

वृश्चिक

आफन्तजनसँग रमाइलो भेटघाट हुने ।

धनु

थालेका कार्यहरु अधुरै रहने ।

मकर

राज्य पक्षबाट असहयोगको वातावरण बन्ने ।

कुम्भ

वैचारिक मतभेदको दलदलमा फसिने उच्च सम्भावना ।

मीन

मनमा शान्ति तथा मुहारमा कान्ति छाउने ।

शुभ दिन !

फोनबाटै ज्योतिषीय परामर्शका लागि
ज्यो. सूर्य पौडेल
मोबाइल : 9847654412 / 9806140816
imo/Viber/WhatsApp : 9806140816

धन्यवाद !


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !