२०७९ साल कार्तिक २५ गते शुक्रबार आजको दैनिक राशिफल Nepalpatra २०७९ साल कार्तिक २५ गते शुक्रबार आजको दैनिक राशिफल
२२ मंसिर २०७९, बिहिबार

२०७९ साल कार्तिक २५ गते शुक्रबार आजको दैनिक राशिफल


राशिफल

२०७९ साल कार्तिक २५ गते शुक्रबार आजको दैनिक राशिफल । ज्योतिषशास्त्र वेदको आँखाको रूपमा रहेको कुरा सर्वविदितै छ । ज्योतिषशास्त्रमा जन्म समय अनुसार फलादेश हुन्छ । सोही अनुसार उनीहरुको दैनिकी कस्तो रहन्छ ? भन्ने विषयमा भविष्यवाणी गरिन्छ । तपाईको आजको दिन कस्तो रहनेछ ? यस्तो छ आजको दैनिक राशिफल-

सर्वे भवन्तु सुखिन: सर्वे सन्तु निरामया: ।
सर्वे भद्राणि पश्यन्तु मा कश्चिद् दु:ख भाग्भवेत्: ॥
ॐ शान्तिः शान्तिः शान्तिः ॥

मेष

आँखामा कष्ट वा कुनै समस्या देखापर्ने ।

वृष

सामाजिक मान-सम्मानमा वृद्धि आउने ।

मिथुन

अनावश्यक ठाउँमा नसोचेको धनराशि खर्च हुने ।

कर्कट

प्रियजनसँग रमाइलो भेटघाटमा समय व्यतित हुने ।

सिंह

आँटेको कार्य अधुरै रहने ।

कन्या

आशा गरेको ठाउँबाट काम नबन्ने ।

तुला

कार्यसिद्धार्थ विविध विघ्न बाधाको सामाना गर्नुपर्ने ।

वृश्चिक

मनमा शान्ति मुहारमा कान्ति छाउने ।

धनु

शत्रु पक्षहरु परास्त हुँदै जाने ।

मकर

घरबाहिरको बसाइ यात्रा कष्टकर हुने ।

कुम्भ

स्वजनसँग नै वैचारिक मनमुटावको प्रबल सम्भावना ।

मीन

आरोग्यतामा थप वृद्धि आउने ।

शुभ दिन !

फोनबाटै ज्योतिषीय परामर्शका लागि
ज्यो. सूर्य पौडेल
मोबाइल : 9847654412 / 9806140816
imo/Viber/WhatsApp : 9806140816

धन्यवाद !


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !