२०७९ साल असोज १९ गते बुधबार आजको दैनिक राशिफल Nepalpatra २०७९ साल असोज १९ गते बुधबार आजको दैनिक राशिफल
१० मंसिर २०७९, शनिबार

२०७९ साल असोज १९ गते बुधबार आजको दैनिक राशिफल


राशिफल

२०७९ साल असोज १९ गते बुधबार आजको दैनिक राशिफल । ज्योतिषशास्त्र वेदको आँखाको रूपमा रहेको कुरा सर्वविदितै छ । ज्योतिषशास्त्रमा जन्म समय अनुसार फलादेश हुन्छ । सोही अनुसार उनीहरुको दैनिकी कस्तो रहन्छ ? भन्ने विषयमा भविष्यवाणी गरिन्छ । तपाईको आजको दिन कस्तो रहनेछ ? यस्तो छ आजको दैनिक राशिफल-

सर्वे भवन्तु सुखिन: सर्वे सन्तु निरामया: ।
सर्वे भद्राणि पश्यन्तु मा कश्चिद् दु:ख भाग्भवेत्: ॥
ॐ शान्तिः शान्तिः शान्तिः ॥

मेष

सोचेका कार्यलाई सार्थक गति दिन कठिनाइ ।

वृष

आशातीत व्यक्ति वा स्थानबाट काम नबन्ने ।

मिथुन

स्वास्थ्यमा अचानक कुनै समस्या देखापर्ने ।

कर्कट

मनमा शान्ति तथा मुहारमा कान्ति छाउने ।

सिंह

आवासमा नवीन रौनकताको वातावरण बन्ने ।

कन्या

यात्रामा सिलसिलामा विविध विघ्नबाधाको सामना गर्नुपर्ने ।

तुला

स्वजनसँग नै वैचारिक मनमुटाव हुने ।

वृश्चिक

मनमा प्रसन्नताको बहार छाउने ।

धनु

आर्थिक कारोबारमा नोक्सानी सहनुपर्ने ।

मकर

पारिवारिक साथ सहयोग राम्रो प्राप्त हुने ।

कुम्भ

नसोचेको ठाउँमा धन खर्च गर्नुपर्ने ।

मीन

आफन्तजनसँग रमाइलो भेटघाटको मौका मिल्ने ।

शुभ दिन !

फोनबाटै ज्योतिषीय परामर्शका लागि
ज्यो. सूर्य पौडेल
मोबाइल : 9847654412 / 9806140816
imo/Viber/WhatsApp : 9806140816

धन्यवाद !


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !