२०७९ साल असोज १५ गते शनिबार आजको दैनिक राशिफल Nepalpatra २०७९ साल असोज १५ गते शनिबार आजको दैनिक राशिफल
१४ मंसिर २०७९, बुधबार

२०७९ साल असोज १५ गते शनिबार आजको दैनिक राशिफल


राशिफल

२०७९ साल असोज १५ गते शनिबार आजको दैनिक राशिफल । ज्योतिषशास्त्र वेदको आँखाको रूपमा रहेको कुरा सर्वविदितै छ । ज्योतिषशास्त्रमा जन्म समय अनुसार फलादेश हुन्छ । सोही अनुसार उनीहरुको दैनिकी कस्तो रहन्छ ? भन्ने विषयमा भविष्यवाणी गरिन्छ । तपाईको आजको दिन कस्तो रहनेछ ? यस्तो छ आजको दैनिक राशिफल-

सर्वे भवन्तु सुखिन: सर्वे सन्तु निरामया: ।
सर्वे भद्राणि पश्यन्तु मा कश्चिद् दु:ख भाग्भवेत्: ॥
ॐ शान्तिः शान्तिः शान्तिः ॥

मेष

स्वास्थ्य स्थितिमा भएको नकारात्मक परिवर्तनले कार्यसम्पादन प्रभावित हुने ।

वृष

मानसिक शान्ति र आराम मिल्ने ।

मिथुन

प्रतिस्पर्धामा अपेक्षाकृत प्रदर्शन गर्न सफल भइने ।

कर्कट

यात्राको क्रममा अनेकानेक विघ्नबाधा सहनुपर्ने ।

सिंह

स्वगोत्रीयजनसँग नै वैचारिक मनमुटाव पर्ने ।

कन्या

अर्थ लाभसँगै कार्य सिद्धिको योग ।

तुला

असन्तोषरूपी अनल ज्वालामा चित्त जल्ने ।

वृश्चिक

नयाँ कार्यक्षेत्रको लगानीले फाइदा दिने ।

धनु

आफन्तबाट नै घात प्रतिघात हुने उच्च सम्भावना ।

मकर

इष्टमित्र आफन्तजनसँग रमाइलो भेटघाट हुने ।

कुम्भ

स्वास्थ्य स्थितिले साथ दिएपनि कार्यमा बाधा ।

मीन

व्यापार व्यवसायमा नोक्सानी व्यहोर्नुपर्ने ।

शुभ दिन !

फोनबाटै ज्योतिषीय परामर्शका लागि
ज्यो. सूर्य पौडेल
मोबाइल : 9847654412 / 9806140816
imo/Viber/WhatsApp : 9806140816

धन्यवाद !


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !