२०७८ साल वैशाख २० गते सोमबार आजको दैनिक राशिफल Nepalpatra २०७८ साल वैशाख २० गते सोमबार आजको दैनिक राशिफल
३० बैशाख २०७८, बिहिबार

२०७८ साल वैशाख २० गते सोमबार आजको दैनिक राशिफल


राशिफल

२०७८ साल वैशाख २० गते सोमबार आजको दैनिक राशिफल । ज्योतिषशास्त्र वेदको आँखाको रूपमा रहेको कुरा सर्वविदितै छ । ज्योतिषशास्त्रमा जन्म समय अनुसार फलादेश हुन्छ । सोही अनुसार उनीहरुको दैनिकी कस्तो रहन्छ ? भन्ने विषयमा भविष्यवाणी गरिन्छ । तपाईको आजको दिन कस्तो रहनेछ ? यस्तो छ आजको दैनिक राशिफल-

सर्वे भवन्तु सुखिन: सर्वे सन्तु निरामया: ।
सर्वे भद्राणि पश्यन्तु मा कश्चिद् दु:ख भाग्भवेत्: ॥

मेष

स्वास्थ्यले साथ दिएपनि कार्यमा विघ्न बाधा ।

वृष

स्वजनसँगै वैचारिक मनमुटाव हुने ।

मिथुन

प्राय: हरकार्यमा नोक्सानी मात्रै व्यहोनु पर्ने ।

कर्कट

थालेका कार्यले आशातीत मार्ग लिने ।

सिंह

शत्रु पक्ष परास्त हुँदै जाने ।

कन्या

मनमा अशान्तिको कालो बादल मडारिने ।

तुला

मन प्राय: चैते हुरी झैँ अस्थिर रहने ।

वृश्चिक

अर्थ लाभसँगै कार्य सिद्धिको योग ।

धनु

असन्तोषरुपी ज्वारभाटामा चित्त डुब्ने ।

मकर

नयाँ कार्य क्षेत्रको लगानीले शुभ फल दिने ।

कुम्भ

सामाजिक स्थानमा खलबल आउने ।

मीन

शुभ समाचारको प्राप्तिले मनमा प्रसन्नता छाउने ।

शुभ दिन !

फोनबाटै ज्योतिषीय परामर्शका लागि
ज्यो. सूर्य पौडेल
९८४७६५४४१२/९८०६१४०८१६

धन्यवाद !


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !