८ बैशाख २०८१, शनिबार

मुक्तक-हतार नगर एकदिन भेट हुन्छ जिन्दगीमा !


जीवन

मुक्तक- जीबन मगर
हतार नगर एकदिन भेट हुन्छ जिन्दगीमा !
मन मिल्ने पाउनलाई लेट हुन्छ जिन्दगीमा !!

किन चिन्ता गर्छौ माया, दुई दिनको चोलामा !
कुराकानी गर्नलाई नेट हुन्छ जिन्दगीमा !!


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !