हाम्रो बारेमा Nepalpatra
१९ मंसिर २०७७, शुक्रबार

हाम्रो बारेमा

माउन्ट एभरेष्ट हिमालय पब्लिकेशन प्रा.लिद्वारा संचालित अनलाइन पत्रिका नेपालपत्र डट कम मार्फत राजनीतिक, सामाजिक, आर्थिक, सांस्कृतिक, साहित्यिक, शैक्षिक, धार्मिक, जीवन-दर्शन, मनोरञ्जन, खेलकुद, स्वास्थ्य, बिज्ञान तथा प्रविधि लगायत सबै क्षेत्रका निष्पक्ष समाचारहरु र लेखहरु तथा समसामयिक विषयहरुमा जनमत, बहस पनि समावेश गर्दै आइरहेका छौं । ‘नेपालपत्र’ राष्ट्र, राष्ट्रियता, लोकतन्त्र र आम जनताको पक्षधर समाचार पोर्टलका रुपमा रहदै आइरहेको छ ।

नेपालको सार्वभौमिकता, भौगोलिक अखण्डता र स्वाभिमानको रक्षा गर्दै व्यक्तिगत स्वार्थभन्दा माथि उठेर देशको उन्नति र समृद्धिका लागि सधै प्रयत्नरत रहनेछौं । नेपाली जनताका नैसर्गिक अधिकार रक्षाका लागि सत्य र तथ्यमा आधारित पत्रकारिताका क्रममा कसैसँग पनि सम्झौता गर्दैनौं ।

प्रतिक्रिया दिनुहोस !