८ बैशाख २०८१, शनिबार

Tag: Water Level

महाकाली नदीमा पानीको बहाव अहिलेसम्मकै उच्च

कञ्चनपुर । महाकाली नदीको बहाव अहिलेसम्मकै उच्च रहेको छ । मङ्गलवार दिउँसो गरिएको नदीको जलसतह मापनअनुसार पानीको बहाव पाँच लाख ४७ हजार २२४ क्यूसेक पुगेको छ । पानीको बहाव आठ वर्ष यताकै उच्च हो । नदीको जलस्तर उच्च भएपछि ९२