७ बैशाख २०८१, शुक्रबार

Tag: US President

अमेरिकी राष्ट्रपति जो वाइडेनद्वारा डब्लुएचओसँगको सम्वन्धलाई निरन्तरता

जेनेभा । अमेरिकाका नयाँ राष्ट्रपति जो वाइडेनले विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)सँगको सम्वन्धलाई निरन्तरता दिनुभएको छ । उहाँले राष्ट्रपतिको रूपमा कार्यभार सम्हालेको पहिलो दिन नै आदेश जारी गर्दै डब्लुएचओसँगको सम्वन्धलाई निरन्तरता दिने निर्णय गर्नुभएको हो । यसअघि निवर्तमान् राष्ट्रपति डोनाल्ड ट्रम्पले