८ बैशाख २०८१, शनिबार

Tag: UK Variant (B-117)

बेलायतबाट आएका ३ जनामा नयाँ प्रजातिको कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेपालमा ३ जनामा नयाँ प्रजातिको कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । नेपालमा २८ वर्षीया महिला तथा ३२ र ६७ वर्षीय पुरुषमा नयाँ प्रजातिको कोरोना संक्रमण पुष्टि भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड-१९ को नयाँ प्रजाति भेरियन्टको