७ बैशाख २०८१, शुक्रबार

Tag: Tulasi

तुलसी र मानव स्वास्थ्य वारेमा एक उपयोगी जानकारी

हाम्रो वरिपरी यस्ता अनगिन्ती औषधि छरिएका छन् जुन बहुउपयोगी छन् । तुलसीलाई हामीले गमलामा रोपेर पनि फाइदा लिन सकिन्छ । तुलसीमा पाइने हावामा घुलन सिल तेलको गन्धले रोगका किटाणु समेत नष्ट गर्ने शक्ति तुलसीमा विद्यमान छ । चिकित्सकहरूका अनुसार तुलसीमा