२१ बैशाख २०८१, शुक्रबार

Tag: transport

काठमाडौमा तिन तहमा सवारी संचालन हुने :- ‘मास ट्रान्सपोर्ट’

१२ असार, काठमाडौ:- सरकारले ‘मास ट्रान्सपोर्ट’लाई प्राथमिकता दिने गरी हाल काठमाडौं उपत्यकामा कायम रहेको करिब २ सय सवारी रुटलाई ६६ वटामा सीमित पार्ने भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सवारी व्यवस्थापनमा मास ट्रान्सपोर्टलाई प्राथमिकता दिन यससम्बन्धी अन्तिम निर्णय