२१ बैशाख २०८१, शुक्रबार

Tag: traffic

ट्राफिक जरिवान बढेसँगै नियम उल्लङ्घन गर्ने तीन गुणाले घटे

ट्राफिक प्रहरीले ट्राफिक नियम उलङ्गन गर्नेलाई जेठ १ गतेदेखि लागू हुने गरी शुल्क बढाएपछि ट्राफिक कारबाहीमा कमी आएको हो । जेठ १ गतेभन्दा पहिले उपत्यकामा प्रतिदिन एक हजार ६०० देखि दुई हजार ३०० सम्म कारबाही पर्ने गरेकोमा जेठ १ गतेपछि