१३ बैशाख २०८१, बिहिबार

Tag: Taplejung

पाथिभराको जङ्गलमा लागेको आगो फैलिएपछि देखिएको धुँवाको मुस्लो (फोटो फिचर )

ताप्लेजुङ । ताप्लेजुङ जिल्लामा अवस्थित पाथीभरा जङ्गलमा लागेको आगो फैलिएपछि देखिएको धुवाँको मुस्लो । ५ दिनदेखि लागेको आगो नियन्त्रणमा लिन नसकेपछि बढ्दै गएको आगो सोमबार बिहान पाथीभरा मन्दिर परिसरमा पुगेको छ । मन्दिर भने सुरक्षित रहेको पाथिभरा क्षेत्र विकास समितिका