१४ बैशाख २०८१, शुक्रबार

Tag: Suspension Bridge

दक्षिण एशियाको दोस्रो लामो झोलुंगे पुल भएको चाँदनी-दोधारा क्षेत्र

पृष्ठभूमि : नेपाल सरकार मन्त्रिपरिषदको २०७१/०८/१६ गतेको निर्णयानुसार देशभरी घोषणा गरिएका ६१ नगरपालिकामध्ये सुदुरपश्चिम नेपालको महाकाली पारिका दोधारा र चाँदनी गाबिसलाई समाहित गरि दोधारा-चाँदनी नगरपालिकाको घोषणा गरिएको हो । बिशिष्ट भौगोलिक परिबेसमा रहेको यो नगरपालिकालाई पुर्वमा महाकाली नदी र पश्चिममा