१९ बैशाख २०८१, बुधबार

Tag: song

पुनर्निर्माणमा जुट्न आग्रह गर्दै धुर्मुस सुन्तलीले ल्याए नयाँ गीत

काठमाडौं । हाँस्यकलाकार सिताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली) ले पुनर्निर्माणमा जुट्न सबैसँग आग्रह गरेका छन् । डा. भिष्मकुमार भुसालको यो प्रण बोलको गीतमा अभिनय गर्दै उनीहरुले यस्तो आग्रह गरेका हुन् । ‘हाम्रो वास्तविकतामा आधारीत गीत भएकाले व्यस्तताको बाबजुद