२५ बैशाख २०८१, मंगलबार

Tag: Snowfall

बागलुङको ढोरपाटनमा वर्षा र हिमपात हुँदा कृषक खुशी

बागलुङ । बागलुङ जिल्लामा हिमपात र वर्षा भएको छ । जिल्लाको पर्यटकीयस्थल ढोरपाटनमा हिमपात भएको छ भने अन्य स्थानमा वर्षा भएको हो । हिमपात र वर्षा भएपछि यहाँका किसान खुशी भएका छन् । शुक्रबार मौसममा आएको परिवर्तनका कारण ढोरपाटन लगायत