११ बैशाख २०८१, मंगलबार

Tag: Saptari District

सप्तरीमा लगातारको वर्षाले धानबालीमा क्षति

राजविराज । लगातारको वर्षाले सप्तरी जिल्लाका १८ पालिकाका धानबालीमा क्षति पुर्याएको छ । काटेर खेतमै रहेका अवस्थामा धानबाली डुबानमा परेपछि किसान चिन्तित बनेका छन् । छिन्नमस्ता गाउँपालिका–३ का किसान दीपेन्द्र यादवले खेतमा पानी जमेपछि काटेको धान डुबानमा परेकोे बताए ।