२२ बैशाख २०८१, शनिबार

Tag: Samsad Bighathan

संसद् विघटन संविधानको मर्म र भावना विपरीत : अध्यक्ष प्रचण्ड

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल समूूहका अध्यक्ष पुुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसद् विघटन गरेर सरकारले संविधानको मर्म र भावना विपरीत काम गरेको बताएका छन् । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज आयोजित जनसांस्कृतिक महासङ्घ नेपालको केन्द्रीय भेला तथा प्रशिक्षणलाई सम्बोधन