२४ बैशाख २०८१, सोमबार

Tag: Sambaidhanik Ejalas

संवैधानिक इजलासमा प्रधानन्यायाधीश जबरा र रुद्र शर्मावीच यस्तो भयो चर्काचर्की

काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले जनताबाट निर्वाचित भएको राजनीतिक दलले सरकार नचलाएर फेरि जनतामा जान्छु भन्दा पनि ‘तिमी सरकार नै चलाऊ भन्ने हो ?’ भनेर प्रश्न गरेका छन् । संवैधानिक इजलासमा प्रतिनिधिसभा विघटनबारे बहसका क्रममा निवेदकका तर्फबाट कानुन व्यवसायी रुद्र