२५ बैशाख २०८१, मंगलबार

Tag: Samajbaad

समाजवादका फरक-फरक धारहरु

नेपाली कांग्रेस प्रजातान्त्रिक समाजवादी छदै थियो तर अहिले नेकपाले समेत करिब १२ ठाउँमा समाजवाद उन्मुख भन्ने शब्दको प्रयोग गरी घोषणपत्र रंग्याईएको थियो । यानिकि नेकपा पनि अब समाजवादी बनेको छ । तर यहाँ स्पष्ट हुनु जरुरी छ । कस्तो समाजवाद