६ जेष्ठ २०८१, आइतबार

Tag: Salikram Jammerkattel

मुख्यमन्त्री पौडेलले गरे जमरकट्टेल र माझीलाई पदमुक्त, अव के होला बाग्मती प्रदेश सरकार ?

भरतपुर । बाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेश संसदीय दलको उपनेता शालिकराम जमरकट्टेल र सचेतक वुद्धिमान माझीलाई पदमुक्त गरेका छन् । प्रदेश सरकाविरुद्ध अविश्वास प्रस्ताव दर्ता गराउन भूमिका खेलेको भन्दै मुख्यमन्त्री पौडेलले उनीहरुलाई हटाएका हुन् । बाग्मती प्रदेशका मुख्यमन्त्री पौडेल