१४ बैशाख २०८१, शुक्रबार

Tag: road

पहिरोले आइतबार बिहान ३ बजेदेखि नारायणगढ–मुग्लिन सडकखण्ड पूर्णरुपले अवरुद्ध

१२ असार, २०७३:- नारायणगढ–मुग्लिन सडकखण्डको विभिन्न स्थानमा खसेको पहिरोले आइतबार बिहान ३ बजेदेखि सडक पूर्णरुपले अवरुद्ध भएको छ। इलाका प्रहरी कार्यालय मुग्लिनका अनुसार उक्त सडकअन्तर्गत पाँचकिलो, सेती दोभान, गौंडेलगायत स्थानमा पहिरो खसेपछि राजमार्ग अवरुद्ध भएको हो। अहिले डोजरको सहायतामा पहिरो