६ बैशाख २०८१, बिहिबार

Tag: relegious

​चर्चद्वारा पवित्र स्थानमा क्षति गर्नेको कैद र जरिवाना घटाउन माग

काठमाडौँ : धर्म परिवर्तनको पक्षमा विभिन्न चर्चहरुले संसदमा ४० हजार पत्र पठाएका छन्। उनीहरुले प्रस्तावित फौजदारी कसुर सम्बन्धि संहितामा धर्म परिवर्तनको सजाय घटाउन सुझावसहित हजारौँ पत्र संसदको विधायन समिति पठाएका हुन्। मुलुकी ऐनलाई प्रतिस्थापन हुने गरी संसद्ले अहिले नयाँ विधेयक