७ बैशाख २०८१, शुक्रबार

Tag: Rara Lake

उडान नहुँदा दसैंमा घुम्न राराताल पुगेका पर्यटक अलपत्र

खलङ्गा । दसैंको अवसर पारेर मुगुको रारातालमा आन्तरिक पर्यटक मनोरञ्जनका लागि घुम्ने गरेकामा यही कात्तिक १ गतेदेखि भारी वर्षाका कारण त्यहाँ पुगेका पर्यटक अलपत्र परेका छन् । स्थल मार्ग ठाउँ ठाउँमा भत्केको र मुगुमा हवाई उडान नहुँदा ताल्चा विमानस्थलमा पर्यटक