२० बैशाख २०८१, बिहिबार

Tag: Ram Chandra Timsina

कविता – सेटिङमा भ्रष्टाचार

अस्ति जस्तै लाग्छ उहाँले भन्नु भएको कुरो गर्नु भएको भाषण म आफू भ्रष्टाचार गर्दिन अरुलाई पनि गर्न दिन्न । अझ उहाँले त वाहवाहि बटुल्दै यो पनि भन्नुहुन्थ्यो भ्रष्टाचारीको मुख पनि हेर्दिन । हिजोको प्रमुख हेडलाईन समाचार हेरें उहाँको भाषण सम्झिए