७ बैशाख २०८१, शुक्रबार

Tag: Ram Chandra Paudel

सिंहदरवारमा काँग्रेस बैठकमै देउवा र पौडेलबीच भनाभन

काठमाडौँ । नेपाली काँग्रेसका सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा र बरिष्ठ नेता रामचन्द्र पौडेलबीच बैठकमै भनाभन भएको छ । कांग्रेसको १४ औं महाधिवेशनबारे छलफल गर्न आज मंगलबार केन्द्रीय निर्वाचन समितिले आह्वान गरेको बैठकमा प्रधानमन्त्री देउवा र बरिष्ठ नेता पौडेलबीच