२५ बैशाख २०८१, मंगलबार

Tag: rahat

आगलागी पीडितलाई जस्तापाता दिने मन्त्रिपरिषद्को निर्णय

काठमाडौँ, वैशाख २० – मन्त्रिपरिषद्को सोमबारको बैठकले मुलुकका विभिन्न ठाउँमा भएको आगलागीबाट पूर्ण क्षति भएका घरधुरीलाई प्रतिघर परिवार दुई बन्डल ९२६ गेजको० जस्तापाता उपलब्ध गराउने निर्णय गरेको छ । गत मंसिर १ गतेपछिका आगलागीपीडितलाई यो राहत दिने निर्णय भएको हो