८ बैशाख २०८१, शनिबार

Tag: Prof. P Kharel

रासस ‘राष्ट्रको टिकट’ हो

काठमाडौँ । नेपाल जस्तो मुलुकमा राष्ट्रिय समाचार समिति (रासस) को भावी दिनमा पनि अन्यत्रभन्दा महत्व बढ्छ । पहिलो कुरा, समाचार समिति राष्ट्रको ‘प्रेष्टिज भ्यालु’ हो । राष्ट्रको समाचार समिति हुन्छ भनेर दक्षिण एशियाका मुलुक हेरे हुन्छ, अन्य राष्ट्रलाई पनि पनि