६ बैशाख २०८१, बिहिबार

Tag: Prem Suwal

प्रधानमन्त्री ओलीको कदम औचित्यपूर्ण : प्रेम सुवाल

भक्तपुर । भक्तपुर नगरपालिकाको आठौँ नगरसभा आज सम्पन्न भएको छ । सभामा नेपाल मजदूर किसान पार्टीका केन्द्रीय सचिव प्रेम सुवालले प्रधानमन्त्री केपी शर्मा ओलीको संसद् विघटनको कदम औचित्यपूर्ण भएको बताए । उनले निर्वाचनले जनताको चेतनास्तर नाप्ने हुँदा राजनीतिक दलहरू निर्वाचनमा