२० बैशाख २०८१, बिहिबार

Tag: Prachand

द्वन्द्वकालीन मुद्दा शान्तिसम्झौतानुरुप गर्न माओवादीको आग्रह

काठमाडौा, ९ वैशाख । सशस्त्र द्वन्द्वकालीन मुद्दालाई सत्यनिरुपण तथा मेलमिलाप आयोगमार्फत अगाडि बढाउन एकीकृत नेकपा (माओवादी)लगायत उसबाट विभाजित घटकले आग्रह गरेका छन् । जनयुद्धको समयका सबै घटनालाई आयोगमार्फत अगाडि बढाउने सहमति भए पनि पछिल्ला दिनमा अदालतले माओवादीका नेता तथा कार्यकर्तालाई