७ बैशाख २०८१, शुक्रबार

Tag: poem

कविता – रंगहरु

शायद त्यो निलो भित्र तिमी छौ ! शान्ति छ, बुद्ध छ ! शायद म कालो छु, म भित्र रात छ, बिद्रोह छ ! र ती राता फुलहरु क्रान्तिकारीहरुका हुन् ! ती राता आगोहरु परीवर्तनकारीका हुन् ! जसरी त्यो गुलावी प्रेममा