२६ बैशाख २०८१, बुधबार

Tag: Parliament of Nepal

‘पार्टी फुटाउने षड्यन्त्र मुर्दावाद’ भन्दै संसद्मा एमालेको अवरोध

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले आज पनि प्रतिनिधिसभाको बैठकमा अवरोध गरेको छ । बैठक शुरु हुनासाथ एमालेका सांसदहरूले नाराबाजी गरेर संसदको बैठक अवरोध गरेका हुन् । एमालेका सांसदहरूले नाराबाजी गर्दै ‘पक्षपातपूर्ण व्यवहार बन्द गर’, ‘पार्टी फुटाउने षड्यन्त्र