२० बैशाख २०८१, बिहिबार

Tag: Pachal Waterfall

नेपालकै सबैभन्दा अग्लो कालीकोटको पर्यटकीय गन्तव्य पचाल झरना

पृष्ठभूमि : कालीकोट जिल्लाको पचाल झरना नेपालकै सबैभन्दा अग्लो झरना भएको पुष्टि भएको छ । नेपालको मात्र नभएर यो झरना एसियाकै दोश्रो अग्लो मानिन्छ । वास्तबिक उचाई पत्ता लागेसँगै यो झरना विश्वकै ३० अग्ला झरनाहरुमा परेको छ । परिचय पचाल