१५ असार २०८१, शनिबार

Tag: Oli Panel

ओली समूहले तोक्यो सातै प्रदेशमा प्रदेश इन्चार्ज, कुन प्रदेशमा को ?

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली समूहको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले आज सातै प्रदेश र जनवर्गीय संगठनका इन्चार्जहरु तोकेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ओली समूहको केन्द्रीय समिति बैठकले प्रदेश इन्चार्जहरु तोकेको प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिएका छन्