१२ बैशाख २०८१, बुधबार

Tag: Nuwakot

नुवाकोटमा एकैदिन ५८ नयाँ कोरोना सक्रमित थपिए

त्रिशूली । नुवाकोटमा आज कोरोना रोगको ५८ जना नयाँ सङ्क्रमित थप भएका छन् । योसहित जिल्लामा सक्रिय सङ्क्रमितको सङ्ख्या ७६ जना पुगेको छ । जिल्लाको विभिन्न स्थानबाट सङ्कलन गरिएको स्वाबको त्रिशूली अस्पतालको आरडिटी, पीसीआर प्रयोगशालामा गरिएको परीक्षण र शङ्कास्पद लक्षणसहित