१८ बैशाख २०८१, मंगलबार

Tag: network

अब मोबाइल नम्बर आफूले चाहेको अपरेटरमा परिवर्तन गर्न सकिने

कुनै मोबाइल अपरेटरको सेवामा चित्त नबुझेमा प्रयोगकर्ताले अफूलाई मन परेको अपरेटर रोज्न सक्नेछन्। अपरेटर परिवर्तन गरे पनि प्रयोगकर्ताले पुरानै नम्बर प्रयोग गर्न सक्नेछन्,’ प्रवक्ता अर्यालले भने। विकसित मुलुकमा सञ्चालन हुँदै आएको यो सेवा नेपालमा पनि चाँडै नै प्राधिकरणले ल्याउने तयारी