२२ बैशाख २०८१, शनिबार

Tag: Netra Bikram Chand

सिकेलाई जस्तै विप्लवलाई पनि मूलधारको राजनीतिमा ल्याउलान् त ओलीले ?

काठमाडौँ । पृष्ठभूमि : नेपाल सरकारले प्रतिबन्धित भूमिगत विप्लव समूहसँग संवाद शुरु गरेको छ । सरकार र विप्लव समूहबीच वार्ता प्रयास भइरहेका बेला खानेपानीमन्त्री मणि थापाले आज मंगलबार बिहान नख्खु जेल पुगेर विप्लव समूहका नेता हेमन्तप्रकाश वली ‘सुदर्शन’ लाई भेटेका