२५ बैशाख २०८१, मंगलबार

Tag: Nepal Finance

कस्तो हुनुपर्छ अबको बजेट- संसदमा दन्तबझान

काठमाडौं, २४ वैशाख । नेपालको संविधान जारी भएपछि पहिलो पटक आउन लागेको बजेटले समाजका सबै तह र तप्कालाई समेट्न सक्नुपर्नेमा जोड दिइएको छ । आव २०७३/७४ को विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा व्यवस्थापिका-संसद्मा भएको छलफलमा भाग लिने अधिकांश सांसदले