६ बैशाख २०८१, बिहिबार

Tag: Natural Gas

चीनमा सन् २०२० मा करिब २ खर्ब घन मिटर प्राकृतिक ग्यास उत्पादन

बेइजिङ । चीनले सन् २०२० मा एक खर्ब ८८ अर्ब घन मिटर प्राकृतिक ग्यास उत्पादन भएको चिनियाँ राष्ट्रिय तथ्याङ्क विभागद्वारा आइतबार सार्वजनिक रिपोर्टमा उल्लेख गरिएको छ । यो उत्पादन अघिल्लो वर्षको तुलनामा ९.८ प्रतिशतले वृद्धि हो । चीनले लगातार चार